English मोबाइल
साइन इन साइन अप करें
हिंदी-अंग्रेजीh > पन्जा" उदाहरण वाक्य

पन्जा उदाहरण वाक्य

उदाहरण वाक्य
11.चिसो निकै नै बढेको छ; जिउ तात्नै गाह्रो मान्छ, खुट्टामा मोजा, हातमा पन्जा लगाएर कति बस्नु, असजिलो लाग्छ | हात, खुट्टा खाली राखेर आफै चलाउन नपाउदा बेग्लै किसिमको खसखस लाग्दो हुन्छ | समय काट्न पनि कति गाह्रो हो, दिनभरी घरमै बसिरहनु पर्दा पट्यारलाग्दो हुन्छ तैपनि एक कप तातो कफी खान मन लाग्यो अनि तल किचनमा गएर बनाएर ल्याए; यो बीचमा उता (काठमाडौँ) मा पनि निकै चिसो बढेको सुनेको छु |

  अधिक वाक्य:   1  2
अंग्रेज़ी→नहीं। नहीं।→अंग्रेज़ी